मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा

सिफारिस

काठमाडौं । पाकिस्तान काठमाडौंमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालाम बुधबार भएको सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडन डेथमा पराजित गर्योु । टाइब्रेकरमा सुरुका निर्धारित ५ प्रहारमा दुवै टोलीले गोल गरेका थिए ।

- Advertisement -

भुटानको छेटौँ प्रहार भने पाकिस्तानका गोलकिपरले रोके। पाकिस्तानले छैटौँ प्रहारमा गोल गर्दै फाइनल यात्रा तय गर्यो । उसले उपाधिका लागि भारत र नेपालमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो सेमिफाइनलमा बुधबार साढे ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा सुरु हुँदे छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -