शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान...

८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

८ असार, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ...

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...
26.1 C
Kathmandu
33.3 C
Birgunj

भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा

सिफारिस

काठमाडौं । पाकिस्तान काठमाडौंमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालाम बुधबार भएको सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडन डेथमा पराजित गर्योु । टाइब्रेकरमा सुरुका निर्धारित ५ प्रहारमा दुवै टोलीले गोल गरेका थिए ।

- Advertisement -

भुटानको छेटौँ प्रहार भने पाकिस्तानका गोलकिपरले रोके। पाकिस्तानले छैटौँ प्रहारमा गोल गर्दै फाइनल यात्रा तय गर्यो । उसले उपाधिका लागि भारत र नेपालमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो सेमिफाइनलमा बुधबार साढे ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा सुरु हुँदे छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार