बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

उपसभामुखको पत्र प्रकरणमा थप...

१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी...

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

१० साउन, काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार...

रौतहटमा ४ लाखबढी अवैध...

१० साउन, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

१० साउन, रौतहट । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्...
26.1 C
Kathmandu
32.9 C
Birgunj

एमाले कर्णालीको नेतृत्वका लागि अध्यक्षमा ५ जनाले प्रतिस्पर्धा गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुर्खेत,१३ असोज – नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज ९शनिबार० मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ ।

- Advertisement -

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन । अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् ।

आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गरिनेछ । आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार