मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ असोज –  नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।

- Advertisement -

यसअघिको कार्य समितिको म्याद सकिएर स्वतः विघटन भएकोले संघको अध्यक्षमा विश्वकर्मालाई नियुक्त गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विधान बमोजिम नयाँ नेतृत्व मनोनयन गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -