मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

बोराभित्र सडेगलेको अवस्थामा शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१३ असाेज । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं.११ बनौलीस्थित पोखरीमा शनिबार बिहान एकजना पुरुषको शव फेला परेको छ ।

- Advertisement -

स्थानीय रामप्रसाद यादवको घरछेउको पोखरीमा बोराभित्र सडेगलेको अवस्थामा तत्काल पहिचान हुन नसक्ने पुरुषको शव फेला परेको सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

कसैले हत्या गरी बोरामा हालेर पोखरीमा हालेको हुनसक्ने अनुमान गरिएको छ । डीएसपी नेउपानेले अनुसन्धानपछि मात्र विस्तृतमा बताउन सकिने जनाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -