मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

१९ औं एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलबाट बाहिरियो

सिफारिस

काठमाडौं । चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलबाट बाहिरिएको छ।

- Advertisement -

शुक्रबार भएको क्वार्टरफाइनलको समूह ‘सी’मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनलमा पुगेकोको पब्जी टोली शनिबारको सेमिफाइनमा तेस्रो स्थानमा रह्यो।

पहिलो राउन्डमा तेस्रो भएको नेपाल दोस्रो राउण्डमा अन्तिम रहेको थियो। तर त्यसपछि दुवै राउन्ड नेपालले तेस्रो स्थानमा रहेर पूरा ग¥यो।

- Advertisement -

नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउन्ड सकेको थियो। जापानले ५४ मिनेट ४२ सेकेन्ड समय खर्चियो।

कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेइले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -