मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

गाँजा बिक्रीवितरण गरेको आरोपमा महोत्तरीकाे एक महिला पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम, असोज १४ गते । महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको आरोपमा परेका छन् ।
पक्राउ पर्नेमा भंगहा नगरपालिका ९ हरिनमरीका सुनिल राम चमारका श्रीमती वर्ष २७ कि रिना कुमारी देवी छन् ।

- Advertisement -

गोप्य सूचनाको आधारमम आज बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सीतापुर प्रहरी चौकीको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
उनको श्रीमानको खोजी जारी र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -