मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

अजय साहको गोदमबाट अनाधिकृतरूपमा भण्डारण गरिएको ९३ बोरा केराउ बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ असोज – जिल्ला प्रहरी कार्यालय पर्साले तस्करीकाे   केराउ बरामद गरेको छ । बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले बीरगन्ज महानगरपालिका वडा नं.१६ रेल्वे सडकखण्डमा पर्ने अजय साहले सञ्चालनको गोदमबाट २५ केजि दरले ९३ बोरा केराउ बरामद गरेको हो । उनले संचालन गरेको

- Advertisement -

जय माँ गाला किराना स्टोरमा अनाधिकृतरूपमा भण्डारण गरी राखिएको २ हजार ३ यस २५ किलो केराउ प्रहरीले बरामद गरेको हो । बरामद गरिएको केराउको बजार मुल्य २ लाख ७९ हजार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएको केराउ कानूनी रीतपुर्‍याई थप अनुसन्धान तथा कारवाहीको लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाउने जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोट उल्लेख गरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -