बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

सभामुख घिमिरे : संघीयताविरूद्ध...

हेटौंडा,१० साउन । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस...

सय फिट उडेपछि जहाज...

काठमाडौं,१० साउन । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा...

अधिकृत, नासु र खरिदारको...

काठमाडौं,१० साउन । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र...

स्वास्थ्य मन्त्री पौडलद्वारा सौर्य...

काठमाडौं,१० सउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन...
28.1 C
Kathmandu
35 C
Birgunj

रौतहटमा प्रहरीद्वारा १२ लाखको अवैध सामान बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,१७ असाेज । रौतहटमा प्रहरीले १२ लाख मूल्य बराबरको अवैध भारतीय सामान बरामद गरेको छ। जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर भित्रयाइएको १२ लाख मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।

- Advertisement -

भन्सार छली गरेर चोर नाका हुँदै भित्रयाइएका भारतीय लत्ताकपडा, खाद्यान्न, कष्मेटिक, इलेक्ट्रोनिक, मदिरा सौफी सलायतका सामान सहित ल्याउन प्रयोग गरिएको १ टेम्पो ,३ मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।

विभिन्न नाकाहरुबाट बरामद उक्त सामानको १२ लाख रुपैयाँ मूल्यांकनसहित आवश्यक कारवाहीका लागि मंगलबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरी प्रवक्ता केसीले बताए ।

- Advertisement -

दसै,तिहार र छठपर्व आउनै लागेको मौका छोपी तस्करीहरुको छुट्टाछुट्टै समूहले सन्भार छली गरेर जिल्लाको विभिन्न नाका हुँदै सामान भित्र्याइरहेका छन्।

सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग तस्कर समूहले तालमेल मिलाई आर्थिक प्रलोभनमा पारेर अवैध रुपमा भारतीय कपडा लगायतका सामान भित्र्याइरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार