मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

मधेस प्रदेशमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१७ असाेज । मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृष्णप्रसाद यादवले पाएका छन् । नेपाली कांग्रेस मधेस प्रदेशको दलका नेता समेत रहेका भौतिक पूर्वाधार मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

- Advertisement -

मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई मधेस प्रदेश सरकार (कार्यसम्पादन), नियमावली २०८० को नियम (१४) को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री यादव काम विशेषले प्रदेश बाहिर जानुपर्ने भएकोले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई दिइएको बुधवार जारी विज्ञप्तिमा जनाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -