शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

मलंगवाको सद्‌भाव र्याली स्थगित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ असोज । सर्लाहीको सदरमुकाम मलंगवामा बिहिवार हुने भनिएको सद्भाव र्याली स्थगित भएको छ । आजको यो र्यालीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थिति हुने कार्यक्रम थियो ।

- Advertisement -

सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार गृहमन्त्रीको व्यस्थताका कारण आजको लागि निर्धारित सद्‌भाव र्याली स्थगित गरिएको हो ।

यादवका अनुसार सर्वपक्षीय बैठकको निर्णयअनुसार बिहिवारका लागि गृहमन्त्रीको समुपस्थित मलंगवामा बृहत् सद्‌भाव र्याली निकाल्ने तयारी गरिएको थियो । यद्यपि गृहमन्त्रीको कार्य व्यस्तताका कारण अर्को सूचना जारी नहुञ्जेलसम्मको लागि सद्‌भाव र्याली स्थगित गरिएको छ ।

- Advertisement -

दुई साताअघि मलंगवामा सामाजिक सद्भाव बिथोलिने प्रकारका गतिविधि बढेपछि जिप्रकाले कर्फ्यू आदेश जारी गरेको थियो ।

उक्त कर्फ्यु आदेश हटाएपछि स्थानीय प्रशासनले सर्वदलिय बैठकको निर्णअनुसार बिहिवारका लागि गृहमन्त्रीको समेत उपस्थितिमा सद्‌भाव र्याली आयोजना गर्ने निर्णय गरेको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार