मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

मलंगवाको सद्‌भाव र्याली स्थगित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ असोज । सर्लाहीको सदरमुकाम मलंगवामा बिहिवार हुने भनिएको सद्भाव र्याली स्थगित भएको छ । आजको यो र्यालीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थिति हुने कार्यक्रम थियो ।

- Advertisement -

सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार गृहमन्त्रीको व्यस्थताका कारण आजको लागि निर्धारित सद्‌भाव र्याली स्थगित गरिएको हो ।

यादवका अनुसार सर्वपक्षीय बैठकको निर्णयअनुसार बिहिवारका लागि गृहमन्त्रीको समुपस्थित मलंगवामा बृहत् सद्‌भाव र्याली निकाल्ने तयारी गरिएको थियो । यद्यपि गृहमन्त्रीको कार्य व्यस्तताका कारण अर्को सूचना जारी नहुञ्जेलसम्मको लागि सद्‌भाव र्याली स्थगित गरिएको छ ।

- Advertisement -

दुई साताअघि मलंगवामा सामाजिक सद्भाव बिथोलिने प्रकारका गतिविधि बढेपछि जिप्रकाले कर्फ्यू आदेश जारी गरेको थियो ।

उक्त कर्फ्यु आदेश हटाएपछि स्थानीय प्रशासनले सर्वदलिय बैठकको निर्णअनुसार बिहिवारका लागि गृहमन्त्रीको समेत उपस्थितिमा सद्‌भाव र्याली आयोजना गर्ने निर्णय गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -