मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल भएको छैन: अर्थमन्त्री महत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१९ असाेज । अर्थमन्त्री प्रकाशशरण महतले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल नभएको बताएका छन्।

- Advertisement -

भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले अर्थतन्त्रमा आएको सिथिलतालाई समाप्त पारेर गति दिन सरकार लागिरहेको बताए। मन्त्री महतले निर्माण व्यवसायीहरुको बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने दाबी गरेका छन्।

‘निर्माण व्यवसायीको गत असारसम्मको रकम तिर्ने तयारी भएको छ,’ उनले भने, ‘बाहिर मिडियामा भनेजस्तो ठूलो रकम नभई अब ६/७ अर्व मात्रै बाकी छ।’

- Advertisement -

उनले सम्बन्धित मन्त्रालयलाई यर्थाथ विवरण पेश गर्न निर्देशन दिएको बताए। राष्ट्रबैकले जारी गरेको मौद्रिक नीतिले अर्थतन्त्र सहज बनाउन भूमिका खेल्ने अर्थमन्त्रीले दाबी गरे।

उनले अनावश्यक क्षेत्रमा लगानी नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -