मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

रेलले किचेर धनुषामा एक पुरुषको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम, २८ कार्तिक –  धनुषाको विदेहनगरपालिकामा रेलले किचेर एक पुरुषको मृत्यु भएको छ ।

- Advertisement -

विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको रेलले किचेर ती पुरुषको मृत्यु भएको हो । उनको सनाखत भने नभएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -