मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

राष्ट्रपतिले लगाए बहिनी शारदा र चन्दाको हातबाट टीका

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ कार्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटिका लगाएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभ साइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका हुन् ।

- Advertisement -

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो । सोही सइतअनुसार राष्ट्रपतिले बहिीहरुको हातबाट टीका ग्रहण गरेका हुन् । समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -