मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

मापसे गरि पुलमा सजाइएको राष्ट्रिय झन्डा च्यत्ने ११ जान प्रहरी नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सागढी गाउँपालिकको वडा न ९ स्थित सिङ्गे पुलमा मापसे गरि पुलमा सजाइएको राष्ट्रिय झन्डा च्यत्ने ११ जानलाई ईलका प्रहरी कार्यालय पटेर्वा सुगौलिले पक्राउ गरेको छ ।

- Advertisement -

प्रहरी निरीक्षक केशरी आनुसार ६ दिन अगाडि ६ वटा झणडा चोरी भएको र स्थानीयको सूचनाको अधारमा प्रहरी निगरानी बढाउँदा गए राती १२:३० बजे राष्ट्रिय झन्डा चोर्दै गर्दा एघार जनालाई रंगेहात पक्राउ गरेको बताए ।

उनीहरुलाई जिल्ला अदालत पर्साले १० दिनको म्याद थप गरि सर्बजनिक कसुर अन्तर्गत मुदा चलाई आवश्यक अनुसन्धान अगाडि बढाईएको ईप्रका पटेर्वा सुगौ प्रहरी निरीक्षक केशरीले जानकारी दिए ।

- Advertisement -

पक्राउ पर्नेमा पर्सागढी गाउँपालिक वडा न १ मनवा टोलका अंगीत पटवारी, सुलभ श्रेष्ठ,बिश्वास चौधरी, निर्मल चौधरी,कृष्ण प्रसाद पोख्रेल, बिराज ठाकुर,दिपु ओझैया,सागर चौधरी, त्यसैगरी सखुवा प्रसौनी गाउँपलिका वडा न १ सखुवनिय टोलका गौतम महतो, नन्दन दास थारु र लक्कि चौधरी रहेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -