मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

छठ व्रतालुहरूलाई साडी र छठ सामग्री वितरण गर्दै नेता शेख

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठको अवसरमा खाँचो परेकालाइलाई नेता रुस्तम शेखले छठ सामग्री वितरण गरेका छन् ।

- Advertisement -

प्रत्येक वर्ष झैँ यस वर्ष पनि असहाय, विपन्न, एकल महिला लगायतका खाँचो परेकालाई युवा नेता शेखले साडी र आटा वितरण गरेका हुन् ।

नेता शेखले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ५५ जना असहाय, विपिन, एकल महिला लगायतलाई साडी र आटा वितरण गरेको जानकारी दिए ।

- Advertisement -

उनले पर्वमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -