आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
12.1 C
Kathmandu
15.1 C
Birgunj

बारास्थित नेपोभिट उद्योगमा आगलागी हुँदा करोडको क्षती

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१८ मंसिर । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थित टायल उत्पादन गर्ने उद्योग नेपोभिटमा आगलागी हुँदा करिब २० करोडको क्षती भएको छ ।

- Advertisement -

आईतबार ३ः३० बजे बिद्युत सर्ट भई भएको आगलागीमा उद्योगको कच्चा पदार्थ , कार्टुन र मेसिनमा क्षती पुगेको उद्योगको प्लान्ट ईन्चार्ज बद्रि कडेँलले जानकारी दिनुभयो ।

आगलागीलाई जीतपुरसिमरा उपमहानगरपालिका ,कलैया उपमहानगरपालिका ,बीरगन्ज महानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र गरी ५ वटा बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

- Advertisement -

बिद्युत सर्ट भई भएको आगलागिमा करिब २० करोडको क्षती भएको हुन सक्ने अनुमान मानव संसाधन ब्यवस्थापक मधुकर ठाकुरले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय सिमरा ,ईलाका प्रहरी कार्यालय जीतपुर र उद्योगमा कार्यरत श्रमिकहरुले आगलागिबाट उद्योगमा थप क्षती हुनबाट बचाएका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार