शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025
शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

बारास्थित नेपोभिट उद्योगमा आगलागी हुँदा करोडको क्षती

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१८ मंसिर । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थित टायल उत्पादन गर्ने उद्योग नेपोभिटमा आगलागी हुँदा करिब २० करोडको क्षती भएको छ ।

आईतबार ३ः३० बजे बिद्युत सर्ट भई भएको आगलागीमा उद्योगको कच्चा पदार्थ , कार्टुन र मेसिनमा क्षती पुगेको उद्योगको प्लान्ट ईन्चार्ज बद्रि कडेँलले जानकारी दिनुभयो ।

आगलागीलाई जीतपुरसिमरा उपमहानगरपालिका ,कलैया उपमहानगरपालिका ,बीरगन्ज महानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र गरी ५ वटा बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

बिद्युत सर्ट भई भएको आगलागिमा करिब २० करोडको क्षती भएको हुन सक्ने अनुमान मानव संसाधन ब्यवस्थापक मधुकर ठाकुरले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय सिमरा ,ईलाका प्रहरी कार्यालय जीतपुर र उद्योगमा कार्यरत श्रमिकहरुले आगलागिबाट उद्योगमा थप क्षती हुनबाट बचाएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार