आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
12.1 C
Kathmandu
15.1 C
Birgunj

मधेश प्रदेशमा सेन्सरसहितको ट्राइल सेन्टर बनाइने : मुख्यमन्त्री यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२० मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यातायात कार्यालयमा बिचौलिया हावी भएकाले अब सेन्सरसहितको ट्राइल सेन्टर बनाइने बताएका छन् ।

- Advertisement -

बुधबार बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री यादवले दिल्लीमा कम्प्युटराईज ट्राइल सेन्टर रहेको भन्दै त्यस्तै किसिमको ट्राइल सेन्टर मधेश प्रदेशमा राख्ने बताए ।

उनले भने, ‘त्यहाँ मानिसलाई केही गर्नै पर्दैन् सबै सेन्सरको मदतले कम्प्युटरबाटै रिजल्ट आउँछ ।

- Advertisement -

उनले भारतीय एमबेसीद्वारा कुरा गरेर यातायात मन्त्री र सचिवलाई दिल्ली पठाएको भन्दै त्यहाँबाट आएपछि त्यस्तै ट्राइल सेन्टरको व्यवस्था गर्ने बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार