आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
11.1 C
Kathmandu
14.9 C
Birgunj

भोलीदेखि सिम्रौनगढका नगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा पठनपाठन ठप्प

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२० मंसिर । बाराको सिम्रौनगढ नगरपालिका अन्र्तगतका सवै विद्यालयमा भोलीदेखि पठनपाठन ठप्प हुने भएको छ ।

- Advertisement -

विगत ५१ दिनदेखि तलबको माग गर्दै नगरपालिका अन्र्तगतका करार, अस्थाई, ज्यालादारी कर्मचारी र शिक्षकहरु आन्दोलन गर्दै धर्नामा बस्दै आएका छन् ।

उनीहरुले आफ्नो माग पूरा नभए कडा आन्दोमा उत्रिने चेतावनी सहितको अल्टिमेटम दिएका थिए । सोही बमोजिम नगरपालिका भरिकै विद्यालयमा तालाबन्दी गरि निमित्त प्रमुख प्रशासकिय अधिकृत जयनारायण प्रसाद यादवलाई साँचो जिम्मा लगाएका हुन् ।

- Advertisement -

शिक्षक संघका नगर अध्यक्ष उमाशंकर प्रसाद यादवले भोलीदेखि प्रत्येक विद्यालयबाट एकजनाको प्रतिनिधित्व गराएर आन्दोलनलाई चर्को बनाउने बताउनुभयो ।

सिम्रौनगगढ नगरपालिकामा ५ वटा माध्यमिक विद्यालय सहित ३२ वटा विद्यालय छन् । भने नगरपालिकाभरी शिक्षक, बाल बिकास र विद्यालय कर्मचारीहरु सहित १९० जना रहेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार