शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
18.1 C
Kathmandu
22.5 C
Birgunj
spot_imgspot_imgspot_img

व्यस्त भएका कारण भोट हाल्न नआउने प्रमुख साम्पाङ राईले बताए ।

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुनसरी,११ माघ । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए ।

- Advertisement -

राजधानी विराटनगरमा मतदान जारी रहेको छ । अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए ।

तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष बलिराज इङनाम मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार र धरानका मेयर हर्कराज राईले मात्रै मतदान गर्न बाँकी रहेको बुढाथोकीले बताए ।

- Advertisement -

हर्कले मतदान बहिस्कार गरेका छन् भने गच्छदार बिरामी छन् । गच्छदार हिजो भएको गठबन्धनको भेलामा बेहोस भएर ढलेपछि उनको उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार