बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
8.1 C
Kathmandu
12.2 C
Birgunj

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ माघ । नेपाली बजारमा सुनको मूल्य लगातार चार दिनदेखि बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार पछिल्ला चार दिनमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको हो ।

- Advertisement -

सोबारदेखि बढ्न सुरु गरेको मूल्य सोमबार, मंगलबार, बुधबार सुनको भाउ क्रमशः ३००,३००, १०० रुपैयाँले बढेको थियो । त्यसैगरी आज ५०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

- Advertisement -

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार