शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

डा. चाैधरीकाे अध्यक्षतामा नेपाल कमर्स एशोसिएसन नामक संस्था स्थापना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८माघ । बीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा नेपाल कमर्स एशोसिएसन नामक संस्था स्थापना गरिएको छ । विश्वविद्यालय, सम्बन्धन प्राप्त क्याम्पस, कलेज, महाविद्यालय सहितका उच्च शिक्षा प्रदान गर्ने कमर्स तथा ब्यवस्थापन संकाय वा समूहका शिक्षकहरुको भेलाले चाैधरीकाे अध्यक्षतामा नेपाल कमर्स एशोसिएसन स्थापना गरेको हो ।

- Advertisement -

संस्थाको उपाध्यक्ष रा.रा. बहुमुखी क्याम्पस जनकपुरधामका (सह–प्रध्यापक) डा.विनोद साह, सचिवमा डा आलोक दत्ता (सह–प्रध्यापक, हरि खेतान क्याम्पस, बीरगन्ज), कोषाध्यक्ष डा. अशोक राज ठाकुर उप–प्रध्यापक, बीरगन्ज कलेज), सदस्य डा. सरोज कुमार ठाकुर (सह–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम),सदस्य डा. उदय किशोर तिवारी (उप–प्रध्यापक, त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभाग, कीर्तिपुर), सदस्य डा. सन्तोष कुमार कर्ण (सहायक–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम) रहेका छन् ।

संस्थाले व्यावस्थापन समूह र संकायका शिक्षकहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउने अध्यक्ष डाक्टर चौधरीले बताए ।यसकासाथै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुको सहयोग, सहमति तथा सम्बन्धनमा विभिन्न किसिमको तालिम, प्रशिक्षण, सेमिनार, गोष्ठि, सभा, सम्मेलन जस्ता कार्यहरु संचालन गर्ने पनि संस्थाको उद्देश्य रहेको उनले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार