बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

सप्तरीबाट बन्दुक र ४१ राउन्ड गोलीसहित एकजना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१९ माघ । सप्तरी प्रहरीले एउटा बन्दुक र ४१ राउन्ड गोलीसहित एक जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

- Advertisement -

हनुमाननगर कंकालिनी नगरपालिका-२ स्थित कोशी बाँधछेउमा जंगली जनावरको सिकार गरिरहेका राजविराज-५ का शैलेशकुमार झालाई सो हतियारसहित नियन्त्रणमा लिएको सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले बताए ।

पक्राउ गरिएका झाले सिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा लिइएको बज्राचार्यले बताए । सिकार गरिएका जंगली जनावर हरिन भएको खुलेको छ । थप बुझ्ने कार्य भइरहेकै प्रहरीले जनाएको छ ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार