Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...

गैंडाको आक्रमणबाट एक जनाको...

चितवन,०२ असार । चितवनको मेघौलीमा गैंडाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। भरतपुर...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्ज कलेजद्धारा रात्री सांस्कृति खाना महोत्सवको आयोजना गर्ने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । बीरगन्ज कलेजले यसबर्ष पनि ‘सिक्दै र पढ्दै’ कार्यक्रम अन्तर्गत दुईदिने सांस्कृति तथा रात्री खाना महोत्सवको आयोजना गर्ने भएको छ ।

- Advertisement -

विद्यार्थीहरुलाई ‘सिक्दै र पढ्दै’ जीविकोपार्जन गर्नका लागि उद्यशिलतामा प्रोत्साहन गर्नका लागि कार्यक्रमको अयोजना गर्न लागिएको हो ।

त्यसको लागि बीरगन्ज महानगरपालिकाबाट कार्यक्रम स्थलको अनुमति प्राप्त गरिसकेको र तयारी पनि शुरु भएको बीरगन्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले बताए ।

- Advertisement -

गतबर्ष पहिलो पटक वीरगन्जमा ‘सडक खाना महोत्सव’ को आयोजना गरेको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसबर्षपनि फागुनको १८ र १९ गते सडक खाना महोत्सवको आयोजना गर्न लागिएको डाक्टर चौधरीले बताए ।

कलेजले २०७९ सालमा सात दिने डल, साबुन, सर्फ बनाउने तालिम ८ दिने व्यावसायिक लेखा तालिम र रात्री बजारको अवधारणा अनुसार दुईदिने सांस्कृतिक खाना महोत्सव कार्यक्रम सम्पन्न गरेको थियो ।

ताजा समाचार

spot_img

थप समाचार