बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दुग्ध किसानद्वारा देशभरको विभिन्न...

काठमाडौँ,१७ फागुन । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् ।...

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...
16.1 C
Kathmandu
21.5 C
Birgunj

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,२४ माघ ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस सप्ताह आजबाट सुरु भएको छ । प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने ‘भ्यालेन्टाइन डे’ सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ ।

- Advertisement -

भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन आज अर्थात् फेब्रुअरी ७ लाई ‘रोज डे’ को रूपमा मनाइन्छ । आजको दिनमा आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार स्वरूप प्रदान गरेर एक अर्काप्रतिको सम्मान र मायालाई दर्शाउने गरिन्छ ।

‘भ्यालेन्टाइन डे’ अन्तर्गत फेब्रुअरी ७ मा ‘रोज डे’, फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा ‘चकलेट डे’, फेब्रुअरी १० मा ‘टेडी डे’, फेब्रुअरी ११ मा ‘प्रमिस डे’, फेब्रुअरी १२ मा ‘हग डे’, फेब्रुअरी १३ मा ‘किस डे’, फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ पर्छ ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार