आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

कांग्रेस र एमालेबीच मन्त्रालय...

काठमाडाैँ,३० असार । सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस...

बागमती सबैभन्दा बढी...

काठमाडौं,३० असार । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका...

पर्साका १२ स्थानीय तह...

बीरगन्ज,३० असार । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि पर्साको २ वटा पालिकाले...

मधेशको बजेट छानबिन गर्न...

जनकपुर,३० असार । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन...
29.1 C
Kathmandu
37.2 C
Birgunj

जनकपुरमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२५ माघ । स्कुलबसको ठक्करबाट जनकपुरधाममा एकजनाको मृत्यु भएको छ।

- Advertisement -

बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुलबसले साइकलमा सवार भारतको मधुवनी जिल्ला घर भई जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको हाे।

बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए।

- Advertisement -

उनका अनुसार गाडी चालक महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का अन्दाजी २७ वर्षीय रामजस मण्डल र बस प्रहरीको नियन्त्रणमा रहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार