बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दुग्ध किसानद्वारा देशभरको विभिन्न...

काठमाडौँ,१७ फागुन । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् ।...

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...
16.1 C
Kathmandu
21.5 C
Birgunj

त्रिवि ग्राउन्डमा सन्दीपको पक्षमा नारा, दुईजना समर्थक प्रहरीको नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२५ माघ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय सिरिजको पहिलो खेल जारी रहँदा सन्दीप लामिछानेको पक्षमा नाराबाजी गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

- Advertisement -

समर्थकले सन्दीपको पक्षमा ब्यानरसहित नाराबाजी गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । ४०औँ ओभरमा खेल चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नाराबाजी गर्दा प्रहरीले माहोल शान्त पार्न खोजेको थियो ।

प्रहरी र सन्दीपका समर्थकबीच विवाद भएपछि केही बेर खेल रोकिएको थियो । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेपछि सन्दीप क्यानडाविरुद्धको सिरिजका लागि टिममा छैनन् ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार