आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
12.1 C
Kathmandu
15.1 C
Birgunj

पर्सामा समातिएका मोटरसाइकलको स्वामित्व हक दाबी गर्न प्रहरीको सूचना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा सवारी चेकिङ र बेवारिसे रूपमा फेला पारेका मोटरसाइकलमा स्वामित्व हक दाबी गर्न सूचना जारी गरेको छ।

- Advertisement -

पर्सा प्रहरी कार्यालयको प्रबन्ध शाखाले प्रहरी कार्यालयमा सुरक्षित साथ राखिएको एक सय ७८ वटा मोटरसाइकलको स्वामित्व हक दाबी गर्न बिहीबार सूचना जारी गरेको हो।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सूचना जारी भएको १५ दिनभित्र मोटरसाइकलधनीले आफ्नो कागजात लिएर प्रबन्ध शाखामा सम्पर्क गर्नुपर्नेछ।

- Advertisement -

लामो समयदेखि कार्यालयपरिसरमा राखिएका मोटरसाइकललाई सक्कल कागजात लिएर दाबी गर्न नआएको खण्डमा कानुनी प्रक्रियाअनुसार लिलामी प्रक्रियामा जाने प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए।

जिल्ला प्रहरी कार्यालयमा विभिन्न कम्पनीको मोटरसाइकल राखिएको भए पनि स्वामित्व हक दाबी गर्न अहिलेसम्म सवारीधनी नआएकाले सूचना जारी गरिएको उनले बताए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार