आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

बागमती सबैभन्दा बढी...

काठमाडौं,३० असार । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका...

पर्साका १२ स्थानीय तह...

बीरगन्ज,३० असार । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि पर्साको २ वटा पालिकाले...

मधेशको बजेट छानबिन गर्न...

जनकपुर,३० असार । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन...

बाढी पीडितलाई राहत दिन...

काठमाडौँ,३० असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा...
29.1 C
Kathmandu
37.2 C
Birgunj

कटुवा पेस्तोलसहित युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२९ माघ । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित युवकलाई आइतबार नियन्त्रणमा लिएको छ । औरही गाउँपालिका-४ कमलपुरका २० वर्षीय सरोजकुमार यादवलाई एकथान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिइएको सिरहा प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले बताए ।

- Advertisement -

अध्ययन प्रयोजका लागि औरही गाउँपालिका-३ का संजितकुमार यादव आफ्नी बहिनीसहित सिरहा नगरपालिका-७ का रामपुकार शर्माको घरमा डेरा गरी बस्दै आएकोमा आइतबार पक्राउ गरिएका सरोजले उनीहरुसँग वादविवाद गरिरहेको खबरपछि गएको प्रहरी टोलीले सरोजलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट एकथान कटुवा पेस्तोल बरामद भएको डीएसपी पाण्डेले बताए ।

पक्राउ गरिएका सरोजलाई सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार