बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दुग्ध किसानद्वारा देशभरको विभिन्न...

काठमाडौँ,१७ फागुन । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् ।...

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...
16.1 C
Kathmandu
21.5 C
Birgunj

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायाे, आर्सनलसँग वेस्टह्याम पराजित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हराएको छ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लालाई २–१ गोलले हराएको हो ।

- Advertisement -

जितपछि युनाइटेड २४ खेलमा ४१ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । भिल्ला भने समान २४ खेलमा ४६ अङ्कसहित युनाइटेडभन्दा एक स्थान माथि पाँचौँ स्थानमा छ ।

यस्तै, हिजै भएको अर्को खेलमा आर्सनलले वेस्ट ह्यामलाई ६–० ले हराएकाे छ । जितपछि आर्सनल २४ खेलमा ५२ अङ्कसहित तेस्रो स्थानमा यथावत छ । ५२ अङ्कसहित एक खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रो छ ।

- Advertisement -

पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलमा ५४ अङ्क छ । वेस्ट ह्याम भने २४ खेलमा ३६ अङ्कसहित आठौँ स्थानमा छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार