बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...
16.1 C
Kathmandu
21.5 C
Birgunj

मकैबारीमा भेटियो १ सय १८ किलो गाँजा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुनसरी,२९ माघ । सुनसरीमा प्रहरीले ठुलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । भोक्राहा नर्सिङ गाउँपालिका-८ सोनियामोडस्थित मकैबारीबाट १ सय १८ किलो गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय सुनसरी लगायतबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको बताइएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Nepal Post Daily

- Advertisement -

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार