Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

उपेन्द्र यादवलाई सरकारमा ल्याउन...

काठमाडौँ,३१ असार । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई सत्ता साझेदारीमा ल्याउन कांग्रेस र...

कसरी निलम्बित भए बिमा...

काठमाडौँ,३१ असार ।  बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन्। नियुक्ति प्रक्रियामा...

रविको पक्षमा डा. सीके...

काठमाडाैं,३१ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

बीरगन्जमा वर्षाका लागि गहवामाई...

बीरगन्ज,३१ असार ।  बीरगन्ज र आसपासका क्षेत्रमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएपछि...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
28.9 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

मकैबारीमा भेटियो १ सय १८ किलो गाँजा

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुनसरी,२९ माघ । सुनसरीमा प्रहरीले ठुलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । भोक्राहा नर्सिङ गाउँपालिका-८ सोनियामोडस्थित मकैबारीबाट १ सय १८ किलो गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय सुनसरी लगायतबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको बताइएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार