बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

वीरगन्ज महानगरपालिका १७ अलौमा एक महिलाको बेवारिसे शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १ फागुन । वीरगन्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित हुलाकी राजमार्गको छेउमा एक महिलाको बेवारिसे शव फेला परेको छ ।

- Advertisement -

हिजो दिउँसो चार बजेको समयमा अलौ स्थित हुलाकी राजमार्गको छेउको पोखरीमा रातो रंगको स्विटर र पहेलो पेटीकोट लगाएको नामथर वतन नखुलेको अन्दाजी. ५५.६० वर्ष की महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

महिलाको बेवारिसे शव फेला परेको जानकारी पाउने बित्तिकै खटिएको प्रहरी टोलीले घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी थापाले बताउनुभयो ।

- Advertisement -

५ फिट १ ईन्च उचाई, रातो रंगको स्विटर र पहेलो पेटीकोट कपडा लगायतकी महिलाको शवको अहिलेसम्म सनाखत हुन नसकेको डिएसपी थापाले बताउनुभयो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार