शनिबार, कार्तिक १७, २०८१
Sat, November 2, 2024
शनिबार, कार्तिक १७, २०८१
Sat, November 2, 2024

भाथा धाममा पूर्वाधार र...

वीरगञ्ज – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-१ स्थित प्रख्यात दुग्धेश्वर महादेव मन्दिर, जो...

दुई तिहाई समर्थनको सरकार...

दुई तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकार संकटमा परेको चर्चा चल्न थालेको...

देउसी भैलो टोली बोकेको...

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ स्थित बिगेप भित्री सडकमा देउसी भैलो खेल्न जाने टोली...

पर्साकाे पोखरीमा घोप्टो...

बीरगन्ज,१७ कात्तिक । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा एक किशाेरी मृत...
18.1 C
Kathmandu
23.4 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा लगाइएको कर्फ्यू पूर्णरूपमा हटाइएयाे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ फागुन । बीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार राति १० बजेदेखि लागू हुनेगरी पूर्णरूपमा हटाइएको छ।

- Advertisement -

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले सूचना जारी गर्दै वीरगन्जमा लगाइएको कर्फ्यू आदेश राति १० बजेदेखि हटाइएको जानकारी गराएका हुन्। वीरगन्जको अवस्था सामान्य हुँदै गएकाले कर्फ्यू पूर्णरूपमा हटाइएको सूचनामा उल्लेख छ।

यसअघि बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बीरगन्ज महानगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागिमात्र हटाउने निर्णय गरेको थियो

ताजा समाचार

spot_img
spot_img

थप समाचार