शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

यस्तो छ आजको मौसम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गोरखा, मनाङ, कास्की लगायत गण्डकी प्रदेशका केही जिल्लाका केही ठाउँमा पानी परिरहेको छ । पूर्वदेखि पश्चिमसम्मकै हिमाली र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात पनि भइरहेको छ ।

- Advertisement -

आज राति पनि देशैभर बदली भइ लुम्बिनी प्रदेशका पहाडी जिल्ला र अरु प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । भोलि काठमाण्डौ र काठमाण्डौ पूर्वका केही ठाउँमा पानी पर्ने सम्भावना छ । पानी सबैतिर नपरे पनि सबै हिमाली क्षेत्रमा हिमपातको सम्भावना भने रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार