शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

वीरगंजमा खुल्यो नारायणी स्पोर्टस पसल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,१३ फागुन – वीरगंज माईस्थानमा खेलकुदको सबै समाग्रीहरु बिक्रि वितरण हुने वीरगंज नारायणी स्पोर्टस पसल खुलेको छ । पसलको एक कार्याक्रमको बिच वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आईतवार उद्घाट गरेका छन् ।

- Advertisement -

एउटै पसलको छातामुनी हरेक खेलका समाग्री तथा ड्रस सहित अन्य खेललाई आवश्यक पर्ने समाग्रीहरु सुपथ मुल्यमा पाउँन सक्ने पसल संचालकको भनाई छ । पसलमा सबै समाग्री थोक तथा खुद्रा बिक्रि हुने संचालक राधेश्याम डंगोलले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार