शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,२ जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१३ फागुन । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन । गएराति गोडैता नगरपालिका- ८ मा मधेश प्रदेश ०२- ००७ प १२३० नम्बरको मोटरसाइकलले सडकमा हिँड्दै गरेका दुई जना पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

- Advertisement -

दुर्घटनामा सर्लाहीकै चक्रघट्टा गाउँपालिका- ९ खोरिया घर भएका ५० बर्षीय नागेन्द्र रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ‘राय पैदल यात्रु हुन्। तीव्र गतिमा रहेको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले बताए ।

पञ्जियारका अनुसार ठक्कर दिएपछि मोटरसाइकल पनि पल्टिएको थियो। त्यसक्रममा मोटरसाइकल चालक गोडैता ६ का २३ वर्षीय युवक श्याम राय घाइते भएका छन्।

- Advertisement -

ठक्करबाट चक्रघट्ट गाउँपालिका- ९ कै ४५ वर्षीय श्याम राय पनि घाइते भएका छन्। उनी पनि पैदल यात्रु हुन्। घाइते दुबैको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार