शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

सामान बोकेको मिनीट्रक पर्सा प्रहरीको नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी सामान लोड रहेको मिनी ट्रक नियन्त्रणमा लिएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली चोकस्थित सडकखण्डबाट प्रहरीले प्रदेश ०३–००१ख०३३० नम्बरको मालवाहक मिनी ट्रक नियन्त्रणमा लिएको हो ।

- Advertisement -

बीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको मिनी ट्रक चेकजाँच गर्ने क्रममा बिलबिजक शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

प्रवक्ता थापाकाअनुसार उक्त मिनीट्रकबाट १६ लाख ७४ हजार ४०५ रुपैयाँ बराबरको मालबस्तु पनि नियन्त्रणमा लिइएको छ । मिनीट्रकलाई सामग्रीसहित आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार