सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...

मधेस प्रदेशकै सर्वाधिक धनराशीको...

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

सामान बोकेको मिनीट्रक पर्सा प्रहरीको नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी सामान लोड रहेको मिनी ट्रक नियन्त्रणमा लिएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली चोकस्थित सडकखण्डबाट प्रहरीले प्रदेश ०३–००१ख०३३० नम्बरको मालवाहक मिनी ट्रक नियन्त्रणमा लिएको हो ।

- Advertisement -

बीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको मिनी ट्रक चेकजाँच गर्ने क्रममा बिलबिजक शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

प्रवक्ता थापाकाअनुसार उक्त मिनीट्रकबाट १६ लाख ७४ हजार ४०५ रुपैयाँ बराबरको मालबस्तु पनि नियन्त्रणमा लिइएको छ । मिनीट्रकलाई सामग्रीसहित आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार