शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

बाराबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१६ फागुन । बाराबाट लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेकाे छ ।

- Advertisement -

पक्राउ पर्नेमा बाराकाे आदर्श कोतवाल गाँउपालिका वडा नंबर ३ बतराका २७ बर्षिय सरोज कुमार गिरी, रौतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नंबर ३ मेवाका ५० बर्षिय रामानन्द साह र त्यहि ठाउँका ४५ बर्षिय चुलाई महरा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नंबर ४ गंगानगरबाट १५ किलाे लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले बताए ।

- Advertisement -

बारागढीबाट भारत तर्फ जाँदै गरेको ना ३८ प १४११ नम्बरकाे मोटरसाइकल प्रहरीले राेकेर जाँच गर्दा माेटरसाइकलमा सवार उनिहरु गाँजासहित पक्राउ परेका हुन्।

पक्राउ परेका तीनै जना विरुद्ध लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार