शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

बीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलिको समान बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ फागुन । सशस्त्र प्रहरी बलले ठुलो परिमाणमा भन्सार छलिको समान बरामद गरेको छ।

- Advertisement -

सशस्त्र प्रहरी बलले गुप्त सुचना को आधार जिल्ला पर्सा बीरगन्ज महानगरपालिका -५ कुमाल टोल स्थित एक तले घरमा भण्डारण गरी राखेको अवस्थामा बि.ओ.पि. सिर्सिया, स.प्र.बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र बीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलिले छापामारी गरेको छ ।

छापामारी मा सशस्त्र प्रहरी ले चकलेट, गुटका, रेपर, पापर बरामद गरेको छ ।

- Advertisement -

भारत बाट अवैध रूपमा भन्सार छलेर भन्डारण गरिएको अन्दाजी मुल्य ४,३१,५१०।- बराबरको किराना सामानहरु आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १३ गण का प्रवक्ता संगम श्रेष्ठले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार