मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलिको समान बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ फागुन । सशस्त्र प्रहरी बलले ठुलो परिमाणमा भन्सार छलिको समान बरामद गरेको छ।

- Advertisement -

सशस्त्र प्रहरी बलले गुप्त सुचना को आधार जिल्ला पर्सा बीरगन्ज महानगरपालिका -५ कुमाल टोल स्थित एक तले घरमा भण्डारण गरी राखेको अवस्थामा बि.ओ.पि. सिर्सिया, स.प्र.बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र बीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलिले छापामारी गरेको छ ।

छापामारी मा सशस्त्र प्रहरी ले चकलेट, गुटका, रेपर, पापर बरामद गरेको छ ।

- Advertisement -

भारत बाट अवैध रूपमा भन्सार छलेर भन्डारण गरिएको अन्दाजी मुल्य ४,३१,५१०।- बराबरको किराना सामानहरु आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १३ गण का प्रवक्ता संगम श्रेष्ठले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार