शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

दक्षिण कोरियामा नयाँ डाक्टर भर्नाको विरोधमा डाक्टरहरूको आन्दोलन जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक ८० वर्षकी वृद्धाको ज्यान गएको भन्दै अनुसन्धान शुरु गरेको छ । हृदयघातका कारण अस्पताल ल्याउँदै गर्दा बिरामीको एम्बुलेन्समै ज्यान गएको बीबीसीले जनाएको छ ।

- Advertisement -

डेजोन सहरमा ती महिलालाई सात वटा अस्पतालमा लगे पनि स्वास्थ्यकर्मी र शय्याको अभावका कारण उपचार नगराइ फिर्ता लानुपरेको खबरमा उल्लेख छ । डाक्टरहरुको आन्दोलनसँग जोडिएको यो पहिलो मृत्युको घटना भएको सरकारले जनाएको छ । दक्षिण कोरियामा झण्डै ७० प्रतिशत जुनियर डाक्टरहरू नयाँ डाक्टर भर्नाको विरोधमा गएको हप्तादेखि आन्दोलन गरिरहेका छन् ।

यसले अस्पतालको आपत्कालीन सेवा समेत प्रभावित भएको भन्दै सरकारले आन्दोलनरत डाक्टरहरूले सार्वजनिक स्वास्थ्यलाई जोखिममा पारेको आरोप लगाएको छ । उनीहरुले प्रतिस्पर्धाको डरले थप डाक्टरहरू थप्ने सरकारी योजनाको विरोध गरिरहेका सरकारको आरोप छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार