Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...

९ महिनामा ६ लाखभन्दा...

काठमाडौं,०९ वैशाख । चालु आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० मा काम...

वर्तमान संकटको समाधान क्रान्तिकारी...

काठमाडौं,०९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

दक्षिण कोरियामा नयाँ डाक्टर भर्नाको विरोधमा डाक्टरहरूको आन्दोलन जारी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक ८० वर्षकी वृद्धाको ज्यान गएको भन्दै अनुसन्धान शुरु गरेको छ । हृदयघातका कारण अस्पताल ल्याउँदै गर्दा बिरामीको एम्बुलेन्समै ज्यान गएको बीबीसीले जनाएको छ ।

- Advertisement -

डेजोन सहरमा ती महिलालाई सात वटा अस्पतालमा लगे पनि स्वास्थ्यकर्मी र शय्याको अभावका कारण उपचार नगराइ फिर्ता लानुपरेको खबरमा उल्लेख छ । डाक्टरहरुको आन्दोलनसँग जोडिएको यो पहिलो मृत्युको घटना भएको सरकारले जनाएको छ । दक्षिण कोरियामा झण्डै ७० प्रतिशत जुनियर डाक्टरहरू नयाँ डाक्टर भर्नाको विरोधमा गएको हप्तादेखि आन्दोलन गरिरहेका छन् ।

यसले अस्पतालको आपत्कालीन सेवा समेत प्रभावित भएको भन्दै सरकारले आन्दोलनरत डाक्टरहरूले सार्वजनिक स्वास्थ्यलाई जोखिममा पारेको आरोप लगाएको छ । उनीहरुले प्रतिस्पर्धाको डरले थप डाक्टरहरू थप्ने सरकारी योजनाको विरोध गरिरहेका सरकारको आरोप छ ।

ताजा समाचार

spot_img

थप समाचार