बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

लोडसेडिङबारे ऊर्जा मन्त्री र...

काठमाडौं,०७ चैत । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका...

सरकारलाई दबाब दिन शिक्षकहरू...

काठमाडौँ,०७ चैत । नेपाल शिक्षक महासङ्घले सरकारलाई सहमति कार्यान्वयनका लागि दबाब दिन दोस्रो...

महायज्ञको नाममा दलित परिवारको...

जनकपुर,०७ चैत । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने भन्दै स्थानीय दलित...

ठाकुरराम क्याम्पसमा मतगणना जारी...

वीरगन्ज,०७ चैत । वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनामा नेविसंघका बागी उम्मेदवार राजकुमार...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

करिब १८ लाख बराबरको सर्जिकल सामानसहित तीन जना पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१७ फागुन । सिरहा प्रहरीले भन्सार छली गरेर ल्याएको करिब १८ लाखको सर्जिकल सामानसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाकै लहान नगरपालिका १९ बस्ने १९ वर्षीय निरस सदाय, १९ वर्षीय राजेश कुमार सदाय र वडा नं. २४ का १९ वर्षीय अशोक सदाय रहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ।

बुधबार मध्यान्ह लहान ४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली गरी सामानहरु ल्याई रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले प्र २-०१-००२ प ८६०२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कूटरमा लोड गरी ल्याएको २ बोरामा अन्दाजी १७ लाख ९० हजार बराबरको सर्जिकल सामान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले बताए।

प्रहरीले बरामद गरेको सर्जिकल सामानसहित तीनै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको प्रवक्ता पाण्डेले बताए।

ताजा समाचार

spot_img

थप समाचार