शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

करिब १८ लाख बराबरको सर्जिकल सामानसहित तीन जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१७ फागुन । सिरहा प्रहरीले भन्सार छली गरेर ल्याएको करिब १८ लाखको सर्जिकल सामानसहित तीन जनालाई पक्राउ गरेको छ।

- Advertisement -

पक्राउ पर्नेमा सिरहाकै लहान नगरपालिका १९ बस्ने १९ वर्षीय निरस सदाय, १९ वर्षीय राजेश कुमार सदाय र वडा नं. २४ का १९ वर्षीय अशोक सदाय रहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ।

बुधबार मध्यान्ह लहान ४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली गरी सामानहरु ल्याई रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले प्र २-०१-००२ प ८६०२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कूटरमा लोड गरी ल्याएको २ बोरामा अन्दाजी १७ लाख ९० हजार बराबरको सर्जिकल सामान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले बताए।

- Advertisement -

प्रहरीले बरामद गरेको सर्जिकल सामानसहित तीनै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको प्रवक्ता पाण्डेले बताए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार