शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

- Advertisement -

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरील टोलीले जीतपुरसिमरा उपमहानगरपालिका बडा नं. १ स्थित पथलैया चोकमा गाडीहरुलाई रोकी चेक जाँच गर्दा विल भरपाईं भन्दा बढि स्रोत खुल्न नसकेको अं. मूल्य रु. ८४,७६,०१० सामान सहित ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

बीरगन्जबाट कैलालीतर्फ जाँदै गरेको ना. ६ ख १०५७ नं. को ट्रकमा लोड रहेको खुद्रा सामान विल भरपाईं भन्दा बढि स्रोत खुलाउन नसकेको अं. मूल्य ८४ लाख ९८ हजार ९ सय ५० रुपैया बराबरको  र बीरगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख् २५३९ नं. को यात्रु बाहक बसमा लोड ३ बोरा बेलुन, २ बोरा स्टिकर गरी जम्मा अ.ं मूल्य रु २२,९४० को विल भरपाई नभएको प्रहरीले जनाएको छ ।

- Advertisement -

पक्राउ गरिएको सामानव सहिट ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार