सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०६ चैत । मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । एमाले संसदीय दलका नेता यादव हिजो मात्रै मन्त्री नियुक्त भए । हिजै उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ।

- Advertisement -

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेकी छन् । हिजो सरकार पुनर्गठन गर्दा यी दुई मन्त्रालय मुख्यमन्त्रीलाई नै तोकिएको थियो ।

बदलिएको सत्ता समिकरण अनुसार नेपाली कांग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सहभागी गराइएको छ । कांग्रेसलाई दिइएको तीन मन्त्रालय एमालेले पाएको छ । जनमत सरकार छाड्दा खाली भएको श्रम तथा यातायात र शिक्षा तथा समाज कल्याण मन्त्रालय अझै मुख्यमन्त्री यादवले सम्हालेका छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार