शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०६ चैत । मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । एमाले संसदीय दलका नेता यादव हिजो मात्रै मन्त्री नियुक्त भए । हिजै उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ।

- Advertisement -

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेकी छन् । हिजो सरकार पुनर्गठन गर्दा यी दुई मन्त्रालय मुख्यमन्त्रीलाई नै तोकिएको थियो ।

बदलिएको सत्ता समिकरण अनुसार नेपाली कांग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सहभागी गराइएको छ । कांग्रेसलाई दिइएको तीन मन्त्रालय एमालेले पाएको छ । जनमत सरकार छाड्दा खाली भएको श्रम तथा यातायात र शिक्षा तथा समाज कल्याण मन्त्रालय अझै मुख्यमन्त्री यादवले सम्हालेका छन् ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार