शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

मौसममा आएको परिवर्तनका कारण पर्साको ग्रामीण भेगमा बिरामीको सङख्यामा ह्वात्तै वृद्धि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ चैत । मौसममा आएको परिवर्तनका कारण पर्साको ग्रामीण भेगमा बिरामीको सङख्यामा ह्वात्तै वृद्धि भएको छ । बिहान बेलुकाको समयमा चिसो हुने तथा मध्यान्हपछि गर्मी बढ्दा जिल्लाका ग्रामीण भेगमा बिरामीको सङख्यामा ५० प्रतिशतले वृद्धि भएको हो ।

- Advertisement -

ग्रामीण भेगमा अहिले रुघाखोकी, भाइरल ज्वरो तथा झाडापखाला, आखाँ चिलाउने तथा पाक्ने रोगका बिरामी बढिरहेको चिकित्सकहरुले जनाएका छन् । जिल्लाको ठोरी, जीराभवानी, जगरनाथपुर, धोबिनी, पटेर्वासुगौली, सखुवाप्र्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका नागरिक यो रोगका कारण ग्रसित छन् ।

उनीहरुमध्ये सबैभन्दा बढी बिरामी रुघाखोकी, ज्वरो र झाडापखालाको हुने गरेको उनको भनाइ छ । मौसममा परिवर्तन आउँदा रुघाखोकी तथा ज्वरोका बिरामी बढ्नु स्वभाविक कुरा हो, सोही कारण यो समयमा सबैले सरसफाई, खानपानमा ध्यान दिनुपर्दछ ।

- Advertisement -

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार