शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

डेङ्गीविरुद्धको खोप विकास गरेको भारतीय कम्पनीको दाबी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारतको एक सरकारी संस्थाले डेङ्गीविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । हैदराबादको इन्डियन इम्युनोलोजिकल लिमिटेड (आईआईएल) ले डेङ्गीविरुद्धको खोप विकास गरेको दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

- Advertisement -

आईआईएलका प्रबन्ध निर्देशक डाक्टर आनन्द कुमारले सबै परीक्षण पूरा गरेर लगभग दुई वर्षपछि खोप दिन शुरु गर्ने दाबी गर्नुभएको छ । डाक्टर कुमारले खोपको पहिलो चरण पूरा भएको र दोस्रो र तेस्रो चरणको परीक्षण चाँडै शुरु हुने बताउनुभएको खबरमा उल्लेख छ । आईआईएलले डेङ्गीबाहेक अहिले जिका भाइरस र क्यासानुर फरेस्ट रोग (केएफडी) विरुद्धका खोप पनि विकास गरिरहेको छ ।

भारतीय इम्युनोलोजिकल लिमिटेड (आईआईएल) केन्द्रीय मत्स्यपालन, पशुपालन र दुग्ध उत्पादन मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी) को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

- Advertisement -

एक रिपोर्टका अनुसार विश्वमा हरेक वर्ष १० कराेड जनामा डेङ्गी सङ्क्रमण पुष्टि हुने गरेकाे छ । भारतमा मात्रै बर्सेनि साढे तीन कराेड जनामा सङ्क्रमण देखिने गरेकाे छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार