शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

बीरगन्जकाे होटल भिष्वाकाे क्यासिनोबाट चार जना नेपाली पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०७ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले क्यासिनोबाट चार जना नेपालीलाई पक्राउ गरेको छ । बीरगन्ज महानगरपालिका वडा नं.१५ भिष्वा होटलको क्यासिनोबाट चार जना नेपालीलाई पक्राउ गरेको हो ।

- Advertisement -

नेपाली व्यक्तिहरूलाई अनाधिकृतमा प्रवेश गराएर जुवा खेलाएको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता कुमार बिक्रम थापाले बताए । होटलको क्यासिनोमा प्रवेश गर्न लाग्दा प्रहरी टोलीसँग वादविवाद तथा प्रहरी कारवाहीमा अवरोध गरेकाले पक्राउ गरेको प्रवक्ता थापाले बताए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा सिएमजी क्लवका सेक्युरिटी गार्ड, सोही क्लवका मार्केटिङ म्यानेजर, फ्लास मनिटरसमेत रहेका छन् ।

- Advertisement -

प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१५ बस्ने ३२ वर्षका प्रताप लामा, सर्लाहीको बरहथवा–११ का ३४ वर्षका उमेश कार्की, बीरगन्ज महानगरपालिका–१६ नगवा बस्ने ३४ वर्षका पप्पु सिंह र सोही वडाका ४० वर्षीय सुरज कुमार कलवारलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीलाई होटलको पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरी बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार