Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

बाराका पूर्व गाविस सचिवविरुद्ध...

बीरगन्ज,०७ माघ । बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का पूर्व सचिव...

महावीर पुनले पुस्तक बिक्रीबाट...

बीरगन्ज,०७ माघ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बीरगन्जस्थित कृषि औजार कारखाना...

यू-१९ महिला टी२० विश्वकप...

काठमाडौं,०७ माघ । आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई...

सुप्रिम सहकारीको रकम अपचलन...

काठमाडौँ,०७ माघ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जकाे एक उद्योगमा सिलबन्दी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ चैत । बीरगन्जमा अखाद्य बस्तु बेचबिखन गरेको आरोपमा स्थानीय प्रशासनले एक उद्योगमा सिलबन्दी गरेको छ । बीरगन्ज महानगरपालिका ६ मा रहेको पूजा सामाग्री प्रोड्क्ट उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्सा र नाप तौल विभागको संयुक्त टोलीले सिलबन्दी गरेको हो ।

- Advertisement -

सो उद्योगले विभिन्न ब्रान्ड राखेर नक्कली घ्यू तथा पाउडर बेचबिखन गरेको आरोप स्थानीय प्रशासनले लगाएको छ । उद्योगमा छापा मार्दा धेरै परिमाणमा पाउडरको दूध र नक्कली घ्यू उत्पादन भइरहेको पाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

उनका अनुसार उद्योगले आफैँ उत्पादन गरेको डाल्डा घ्यूलाई विभिन्न ब्रान्डको नाम दिएर बजारमा बेचबिखन गरिरहेको पाइएको छ । उद्योगले उत्पादन गर्ने नक्कली घ्यू खास गरी नारायणी, पूजा, गोदावरी, स्वदेशी सहितका नामबाट बिक्री गर्दै आएको पाइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार