शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

बीरगन्जकाे एक उद्योगमा सिलबन्दी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ चैत । बीरगन्जमा अखाद्य बस्तु बेचबिखन गरेको आरोपमा स्थानीय प्रशासनले एक उद्योगमा सिलबन्दी गरेको छ । बीरगन्ज महानगरपालिका ६ मा रहेको पूजा सामाग्री प्रोड्क्ट उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्सा र नाप तौल विभागको संयुक्त टोलीले सिलबन्दी गरेको हो ।

- Advertisement -

सो उद्योगले विभिन्न ब्रान्ड राखेर नक्कली घ्यू तथा पाउडर बेचबिखन गरेको आरोप स्थानीय प्रशासनले लगाएको छ । उद्योगमा छापा मार्दा धेरै परिमाणमा पाउडरको दूध र नक्कली घ्यू उत्पादन भइरहेको पाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

उनका अनुसार उद्योगले आफैँ उत्पादन गरेको डाल्डा घ्यूलाई विभिन्न ब्रान्डको नाम दिएर बजारमा बेचबिखन गरिरहेको पाइएको छ । उद्योगले उत्पादन गर्ने नक्कली घ्यू खास गरी नारायणी, पूजा, गोदावरी, स्वदेशी सहितका नामबाट बिक्री गर्दै आएको पाइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार