शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

कपाडा तस्कर मदन रुन्चेको गोदाममा पर्सा प्रहरीको छापा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज,८ चैत – बीरगंजका कुख्यात तस्कर मदन गुप्ता रुन्चेको गोदाम प्रहरीले छापा मारेको छ । बीरगंज महानगरपालिकाको आदर्श नगरमा रुन्चेले संचालन गरेको जय माँ दुर्गा कैरियरको गोदाममा पर्सा प्रहरीको टोलीले छापा मारेको हो ।  छापाको क्रममा प्रहरीले रुन्चेको गोदामबाट लाखौं मुल्य बराबरको अबैध कपडा बरामद गरेको छ ।

- Advertisement -

छापामारीको बिषयको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टी गरेको भएपनि थप बिवरण भने सार्वजनिक गरेको छैन् । लामो समयदेखि कपडा तस्करीको सम्राज्य चलाउँदै आएको रुन्चेले स्थानिय प्रहरीलाई प्रभावमा पारी तस्करी कर्मलाई अन्जाम दिदै आएका छन् । भारतको सिमावर्ती बजारबाट टेम्पो,साईकल र मोटरसाईकलबाट अबैध तवरले भन्सार छली गरी रुन्चेले गोदाममा कपडाका पोकाहरु भित्रयाउने गरेको एवं रातीको समयमा काठमाडौं सहितका ठूला शहरहरुमा ट्रकमै कपडा लोड गरी पु¥याउने गरेका छन् ।

पर्सा प्रहरीको नेतृत्व परिवर्तनसँगै रुन्चेको गोदाममा छापामारीएको भएपनि प्रहरीलाई भने ठूलो सफलता हात नपरेको स्रोतको दावी छ । छामामारीको क्रममा प्रहरीले २० लाख मुल्यको हाराहारीमा कपडा बरामद गरेको हो ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार