शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

बेमौसमी वर्षाले ४ करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०९ चैत । बेमौसमी वर्षाका कारण रौतहटका इँटा भट्टामा पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट भएको छ । बुधबार बिहानैदेखि परेको पानीले काँचो इँटा गलेर रौतहटका इँटा उत्पादकलाई ४ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको इँटा उत्पादक सङ्घले जनाएको छ ।

- Advertisement -

इँटा उत्पादक व्यवसायी सङ्घ रौतहटका अध्यक्ष रामाविनोद साहले पोल्न तयार पारिएको इँटा गल्दा ठुलो क्षति भएको बताए । रौतहट जिल्लाभरि यस आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका ४८ वटा इँटा भट्टा सञ्चालनमा छन् ।

बेमौसमी वर्षाले इँटा उत्पादकलाई घाटा भए पनि किसानलाई भने राहत दिएको छ । वर्षाले गहुँ, मकै, उखु, मुसुरो, तरकारी बालीका साथै आँप, लिच्ची जस्ता फलका लागि पनि फाइदा भएको किसानको भनाइ छ । उखेलेर राखेको मुसुरो, तोरीमा केही क्षति भए पनि अन्य बालीलाई भने वर्षाले फाइदा नै भएको किसानहरू बताउँछन् ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार