बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौंमा मधेसी आयोगले मनायो विशष होली महोत्सव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं, ०९ चैत्र ।  मधेशी आयोगले आज काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गरी होली उत्सव कार्यक्रम मनाएको छ ।

- Advertisement -

विभिन्न संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवाहरु को उपस्थितिमा भएको सो कार्यक्रम मा तराई–मधेशमा होलीमा गाइने सांस्कृतिक गीत तथा नृत्यको प्रस्तुति गरिएको आयोजकले जनाएको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले हरेक वर्षझैँ यस वर्ष पनि तराई–मधेश सहित सिंगो नेपालकै महत्वपूर्ण पर्व मानिने होलीलाई आयोगले प्राथमिकतामा राखी सांस्कृतिक रुपमा कार्यक्रम आयोजना गरि हर्षोल्लासका साथ मनाइएको  बताएका छन् ।

अध्यक्ष डा.दत्तले काठमाडौँमा तराई–मधेशको संस्कृति झल्किने गरि सो कार्यक्रम हरेक वर्ष झैँ यस वर्ष पनि आयोजना गरिएको जानकारी दिएका छन । अध्यक्ष डा.दत्तले मधेशी आयोगको अधिकारहरु मध्य मधेशको संस्कृति र चाडपर्वको संरक्षण, सम्बर्धन तथा सशक्तीकरण एक महत्वपूर्ण दायित्व रहेको सो दायित्वलाई निर्वाह गर्न आयोगले यस्ता कार्यक्रमहरुको आयोजना विगतको दिनमा समेत गरिरहेको र आगामी दिनमा समेत गरिने बताए ।

- Advertisement -

सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देव विश्वकर्मा, समावेशी आयोगका अध्यक्ष तथा सदस्य, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर मधेशी आयोगका सदस्यहरु. लोकसेवा आयोगका पुर्व सदस्य अशोक झा, आयोगका पुर्व सचिवहरु सहित करिब ३ दर्जन भन्दा बढीको उपस्थिति रहेको आयोगका स्वकीय सचिव दिपेन्द्र कुमार कर्णले जनाएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार