शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

ओम नेशनल एकेडेमीले यसरी मनायो होली मिलन कार्यक्रम -फोटो सहित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंजको ओम नेशनल एकेडेमीले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । ओम नेशनल एकेडेमी स्कुल परिसरमा आयोजित होली मिलिन कार्यक्रममा एकेडेमीका शिक्षक,शिक्षिका एवं आमन्त्रित पाहुनाहरुको सहभागीता रहेको थियो ।

- Advertisement -

ओम नेशनल प्लस टु साइन्स कलेजका निर्देशक हरिश्याम ठाकुरको अध्यक्षतामा सम्पन्न भएको होली मिलन कार्यक्रममा ओम नेशनल स्कुलको पिजीदेखि प्यस टु सम्मका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्कुलका निर्देश नगिना प्रसाद साह,कलेजका संयोजक एमडी अमित,इन्दिरा भट्टराई,राम अबधेश,कोमलन बर्मा, अनुरोध गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागी स्कुलका शिक्षक, शिक्षिका,कर्मचारी एवं आमन्त्रित पाहुनाहरुलाई होलीको शुभकामना दिदै निर्देश हरिश्याम ठाकुरले होली रंग अनि उल्लासको पर्व भएको कारण यसलाई सभ्य र भव्य रुपमा मनाउँनु पर्ने कुरामा जोड दिनु भयो ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार